fbpx

जापानी कार कम्पनी निशानको नाफामा ५७ प्रतिशतले गिरावट !

टोकियो । आर्थिक रूपले सङ्कटग्रस्त जापानी कार कम्पनी, निशानले  यस आर्थिक बर्षको नाफा यो दशकमा नै सबैभन्दा न्यून रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । कम्पनीले सन् २०१९ को मार्चसम्ममा आफ्नो नाफा जम्मा दुई अर्ब ९० करोड अमेरिकी डलर 'तीन खर्ब १९ अर्ब जापानी येन' रहेको र यो नाफा रकम विश्वले आर्थिक मन्दीको सामना गरिरहेको सन् २००९/०१० पछिकै सबैभन्दा न्यून रहेको बताएको छ । निशानका पूर्व प्रमुख कार्लोस गोउनल... थप पढ्नुहोस्