fbpx

जापानी कार कम्पनी निशान र मित्सुबीसीको शेयर मुल्यमा गिरावट

काठमाडौं । जापानी कार कम्पनी निशान र मित्सुबीसीका अध्यक्ष कार्लोस गोसनलाई आर्थिक अनियमितताको आरोपमा सोमबार पक्राउ गरिएपछि उक्त कम्पनीको शेयरमा गिरावट आएको छ । गोसनलाई घरहरूको अस्वभाविक मूल्य कायम गरेको र क्षतिपूर्ति रकमलाई फरक शीर्षकमा प्रयोग गरी कम्पनीका गतिविधिलाई आर्थिक अनियमितताका लागि सञ्चालन गरेको अरोपमा पक्राउ गरिएको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । अध्यक्षको पक्राउपछि दुबै क... थप पढ्नुहोस्