fbpx

कस्तो होला ५ लाखको चिया र ६४ लाखको लिपिस्टिक ?

एजेन्सी । सबै मानिसहरुको जिवनशैली व्यक्ति पिच्छे फरक हुन्छ । अनि मानिसले हरेक काम गराई लुकाई खुवाई पनि फरक हुन्छ ।पछिल्लो समय निकै भारतमा निकै चर्चा पाएकी मुकेश अम्बानी दिल्लीमा सबैभन्दा धनी व्यक्ति हुन् । उनको व्यापार व्यवसाय देखि जीवनशैली सम्मलाई मानिसहरुले पछ्याइरहेका हुन्छन् । यि नै मुकेशकी पत्नी हुन् निता अम्बानी । उनको पहिरन, रहनसहन, जीवनयापन अन्य आम महिलाको भन्दा बिलकुल फरक छ । उनको लवाइख... थप पढ्नुहोस्