fbpx
nlic logo

४८.५ प्रतिशत लाभांश पारित गर्न नेपाल लाईफले डाक्यो जेठ ४ गते साधारण सभा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा बीमा कम्पनीमध्ये पहिलो साधारण सभा डाक्ने कम्पनी बनेको छ। इन्स्योरेन्सले आगामी जेठ ४ गते शनिबार बिहान ९ः३० बजे होटल दियालो वीरगञ्जमा १९ औं वार्षिक साधारण सभा बोलाएको छ । १९ औं वार्षिक साधारण सभा, बोनस तथा लाभांश प्रयोजनका लागि यहि बैशाख १९ गते शेयरधनी दर्ता पुस्तिका बन्द (बुकक्लोज) गर्ने भएको छ । यसअनुसार बुकक्लोजको अघिल्लो कारोबा... थप पढ्नुहोस्