एनएमबी बैंकमा खाता खोल्दा १० लाखको निशुल्क बीमा तथा बिनाधितो १० लाखसम्म ऋण सुविधा

काठमाडौं । बेलायतबाट दोस्रोपटक बैंक अफ द इयरको सम्मानप्राप्त गरेको एनएमबी बैंकले ७ प्रतिशत ब्याजदर मै सहुलियतपुर्ण कर्जा दिने भएको छ । समृद्ध नेपालको लागि बैंकिङको लक्ष्य लिएको एनएमबी बैंकले समग्र कृषि क्षेत्रको विकास र विस्तारमा योगदान गर्ने उद्देश्यले बिनाधितो सात प्रकारका कर्जा प्रदान गर्ने भएको हो । वर्तमान सरकारद्धारा जारी “सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकिकृत कार... थप पढ्नुहोस्

एनएमबी बैंकको बम्पर लाभांश , चुक्ता पुँजी साढे नौ अर्बमाथि पुग्ने

काठमाडौं । ‘समृद्ध नेपालका लागि भन्ने’ नारा दिएको एनएमबी बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई ३० प्रतिशत बम्पर लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । गत मंसिर ५ गते बुधबार साँझ बसेको बैंक सञ्चालक समितिको बैठकले लगानीकर्तालाई बोनस शेयरका साथै नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको बैंकले जनाएको छ । सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर वितरण तथा २० प्रतिश... थप पढ्नुहोस्

एनएमबी बैंकको शेयरमा आकर्षण, शेयर बजारमा सामान्य गिरावट

काठमाडौं । क वर्गको एनएमबी बैंकले आजै ३० प्रतिशत लाभांश घोषणा गरेपछि शेयर लगानीकर्ताहरु उक्त बैंकको शेयरमा आकर्षित भएका छन् । आज एनएमबी बैंकको सबैभन्दा बढी सात करोड ८५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। आजको १४३ कम्पनीका सात लाख ७४ हजार ६८६ कित्ता शेयरको रु.२५ करोड २५ लाख १८ हजार ३५४ रुपैयाँमा कारोबार भएको छ । केही समय बजार हरियो देखिएतापनि अन्तमा कारोबारमा सामान्य गिरावट आएर आजको शेयर  कारो... थप पढ्नुहोस्

एनएमबी बैंकले तोड्यो डिफल्टरको कब्जा

काठमाडौं । बैंकले लिलाममार्फत सकारेको आफ्नै जग्गा पूर्णकब्जामा लिन नै चार बर्ष लागेको छ । झट्ट सुन्दा अनौठो लाग्ने यो घटना राजधानीको मुटु मानिने कमलादी काठमाडौं मै भएको हो । घटना आज दिउँसो २ बजे तिरको हो । काठमाडौंको कमलादीमा रहेको करिब ५ रोपनी जग्गा एनएमबी बैंकले ४ बर्ष अघि नै बैंकमार्फत लिलाम बढाबढमा सकारेर खरिद गरेको थियो । तर उपभोग गर्न भने पाएको थिएन । करिब ५९ करोडमा खरिद गरेको उक्त जग्गामा ... थप पढ्नुहोस्

एनएमबी बैकबाट लुटियो करिव १८ लाख

दमक । झापाको बिर्तामोड स्थित एनएमबी बैकमा पैसा जम्मा गर्न गएका व्यक्ति लुटिएका छन्। ताप्लेजुङ्ग यम्फुदिन १ का शेरबहादुर गुरुङ्गको साथबाट आइतबार १७ लाख ९९ हजार रुपैयाँ लुटिएको हो। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बैँकमा नगद जम्मा गर्नका लागि गुरुङ्गले भौचर भर्दा साथमा रहेको पैसाको ब्याग लुटिएको थियो। गुरुडले बैंकमा नगद जम्मा गर्नका लागि झोलामा पैसा लिएर आएका थिए । प्रहरी स्रोतले भन्यो, उन... थप पढ्नुहोस्

एनएमवि बैंक र कर्जा बजारबीच सम्झौता

काठमाडौं । एनएमवि बैंक र कर्जा बजार बिच सिम्झौता भएको छ । जस अन्तर्गत इच्छुक ग्राहकले सजिलै एनएमबि बैंकको कर्जा सम्बन्धी सम्पूर्ण जानकारी लिन सक्ने भएका छन् । ग्राहकले कर्जा बजारबाट कर्जाका लागि आवश्यक प्रक्रिया सुरु गरेर कर्जाको अवस्था पनि बुझ्न सक्नेछन । यो सुविधा एनएमबि भिषा क्रेडिट कार्डमा पनि उपलब्ध छ । इच्छुक महानुभावले बैंकको रिटेल कर्जा (घर कर्जा, गाडी कर्जा, शैक्षिक कर्जा आदि ) सम्बन्धी... थप पढ्नुहोस्