fbpx
nmb-om-development

दुई बलिया बैंकहरु आपसमा गाभिने प्रयासमा, एनएमबी र ओमको स्वाप रेसियो कति ?

काठमाडौं । एनएमबी बैंक लिमिटेडले ओम डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ती गर्ने भएको छ । आज दिउँसो होटल अन्नपूर्णमा यी दुई बैंकबीच एक अर्कामा गाभ्ने–गाभिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी भइरहेको छ । ओम डेभलपमेन्ट बैंकलाई केही समय पहिले प्राइम कमर्सियल बैंक लिमिटेडले एक्विजिशन गर्ने सम्झौता गरेको थियो । ओम र प्राइमबीच भएको सम्झौता भाँडिएपछि आज फेरि एनएमबी बैंकले प्राप्ती गर्ने सम्बन्धी ... थप पढ्नुहोस्
prabhu-nmb-nic asia-logo

प्रभु, एनएमबी र एनआईसी एशिया बैंकको शेयरमा लगानीकर्ताको आँखा, आज ६ अङ्कको बृद्धि

युनिभर्सल पावर कम्पनीका शेयरधनीलाई झण्डै १० अंकको घाटा ! काठमाडौं । हिजो ओरालो लागेको शेयर बजारमा आज भने सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ६.४३ विन्दुले बढेर एक हजार १४९.९९ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक १.४५ विन्दुले बढेर २४४.८१ विन्दुमा पुगेको छ । स्टकका अनुसार कारोवार रकममा समेत बृद्धि भएको छ । कूल १७१... थप पढ्नुहोस्