सरकारको मापदण्ड नाघेर शुल्क बुझाउँदै विद्यार्थी

काठमाडौं । एमबिबिएस अध्ययन गर्न चाहने विद्यार्थीसरकारले तोकेको शुल्कभन्दा धेरै रकम मेडिकल कलेजलाई तिरी रहेका छन् । तिर्नका लागि उनिहरुलाई नीजी मेडिकल कलेजले बाध्य पारिरहेको छ । उपत्यकामा ३८ लाख ५० हजार र बाहिर ४२ लाख ४५ हजार शुल्क तोकेता पनि विद्यार्थीहरुले तोकेको शुल्कमा १४ लाख रुपैयाँभन्दा धेरै तिरेको समाचार सार्वजनिक भएको छ । चिकित्सा शिक्षा सुधारका लागि व्यापक बहस भइरहेका वेला निजी मेडिकल कले... थप पढ्नुहोस्