fbpx
north-korea

नाकाबन्दी र खडेरीका कारण उत्तर कोरियाको जनजीवन प्रभावित

काठमाडौं । नाकाबन्दी र खडेरीका कारण उत्तर कोरियाको जनजीवन प्रभावितमा यस शताब्दीकै सबैभन्दा ठूलो खडेरी परेको छ । यसबाट त्यहाँको जनजीवन नराम्ररी प्रभावित हुने देखिएको छ । समाचारमा जनाइएअनुसार यस खडेरीका कारण यस शताब्दीकै सबैभन्दा बढी त्यहाँका नागरिक प्रभावित भएको भन्दै यसप्रति विश्व खाद्य कार्यक्रमले पनि गहिरो चासो व्यक्त गरेको छ । यस देशको अवस्थाको बारेमा हामीले गम्भीर चासो लिएका छौँ– विश्व खाद्य... थप पढ्नुहोस्
South Korean President Moon Jae-in to dispatch special envoy to North Korea

उत्तर कोरियाली नेतालाई भेट्ने तयारीमा दक्षिणका राष्ट्रपति

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले उत्तर कोरियाली नेता किम जोन–अनसँग चौथो शिखर सम्मेलनका लागि तयारी शुरु भएको बताएका छन् । मूनले सोमबार वरिष्ट सरकारी अधिकारीहरुसँग नियमित छलफलको क्रममा उत्तर कोरियाली नेता किमसँग चौथो शिखर वार्ताका लागि तयारी शुरु भएको बताएका हुन् । दक्षिण कोरियाको राष्ट्रपतीय कार्यालय ब्लू हाउसले उक्त जानकारी दिएको छ । यसअघि गत सेप्टेम्बरमा यी दुई नेताबीच तेस्रो ... थप पढ्नुहोस्