fbpx

फ्रान्सको ८५० वर्ष पुरानो प्राचीन चर्च नोट्र ड्याम क्याथेड्रलमा भीषण आगलागी !

एजेन्सी । फ्रान्सको पेरिसस्थित ८५० वर्ष पुरानो ऐतिहासिक नोट्र डाम क्याथेड्रल चर्चमा भीषण आगलागी भएको छ । सोमबार रातिबाट चर्चमा आगलागी भएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन् । आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगोले चर्चको माथिल्लो भाग खरानी बनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । बीबीसीका अनुसार चर्चमा थप क्षति हुन नदिन अग्निनियन्त्रकहरु खटिइरहेका छन् । यद्यपि, नियन्त्... थप पढ्नुहोस्