fbpx

नेपालगञ्ज म्याराथनमा हजार बढी खेलाडी दर्ता

काठमाडौं । चौथो संस्करणको नेपालगञ्ज म्याराथन प्रतियोगितामा हजार बढी खेलाडीले सहभागिता जनाउने भएका छन् । शान्ति सद्भाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिबद्वता भन्ने नाराका लागि भोली 'शनिबार' हुने प्रतियोगितामा हजार बढी सहभागीले नाम दर्ता गराएको आयोजकले जनाएको छ । ‘एक हजार बढी खेलाडीले नाम दर्ता गराएका छन् । करिब त्यतिनै संख्यामा सहभागि प्रतियोगितामा दौडने अपेक्षा गरेका छौ ।’ आयोजक क्रिएटिभ ह्... थप पढ्नुहोस्