fbpx

किन दियो भूकम्पपीडितलाई प्राधिकरणले चेतावनी ?

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिलो किस्ताको रकम लिएर पनि घर नबनाएको देखिएका दुई लाखभन्दा बढी भूकम्पपीडितले रकम फिर्ता नगरे उनीहरूलाई सरकारी सेवा, सुविधाबाट वञ्चित गरिने चेतावनी दिएको छ। स्थानीय तहलाई त्यससम्बन्धी विवरण सङ्कलनका लागि यसअघि नै निर्देशन दिइसकिएको प्राधिकरणले जनाएको छ। तर विवरण सङ्कलनका क्रममा कोही अस्थायी शिविरमै रहेका र घर बनाउन नसक्ने अवस्थामा भेटिए उनीहरूलाई सघाउ... थप पढ्नुहोस्