fbpx
public-debt-nepal

बजेटमार्फत निजी क्षेत्रलाई तर्साउँदै ओली सरकार, आन्तरिक ऋण उठाउँदा फेरि तरलता अभावको सिर्जना

काठमाडौं । चालु आर्थिक वर्ष पूरा हुनै लाग्दा सरकारले हठात ८६ अर्ब रुपियाँ आन्तरिक ऋण उठाउने तयारी गरेको छ । यस प्रयोजनका लागि भोलि वैशाख ३० देखि जेठ १४ सम्म १५ दिन भित्र आन्तरिक ऋण उठाउन नेपाल राष्ट्र बैंकले प्रक्रिया सुरु गरेसँगै निजी क्षेत्र त्रसित बन्न पुगेको हो । चालु आर्थिक वर्षको लागि निर्धारण गरिएको आन्तरिक ऋण मध्ये अहिले अन्तिम किस्ताका रुपमा उठाउन लागिएको हो । यसका लागि तीन महिनादेखि १४ ... थप पढ्नुहोस्
nrb-nepal

बैंकहरुले अपनाएको उपहार योजना बन्द गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ग्राहक आकर्षित गर्ने बहानामा थालेको पुरस्कार योजनामाथि नेपाल राष्ट्र बैंकले रोक लागाएको छ । विभिन्न उपहार र वहारको नाममा बैंकहरुले बिज्ञापन नै गरेर अत्याधिक खर्चहरु गर्न थालेपछि उपहारको बाटोलाई नेपाल राष्ट्र बैंकले रोक लगाईदिएको छ । पछिल्लो समय बजारमा तरलता अभाव भएपछि निक्षेप संकलनका लागि बैंकहरुले उपहारका कार्यक्रमहरु अघि सारीरहेका थिए । राष्ट्र बैंकको यो कदम... थप पढ्नुहोस्