शनिबार पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैक, फाइनान्स तथा वित्त कम्पनी र क्लियरिङ हाउसलार्ई भोली दिनभरी नै कार्यालय खोल्न निर्देशन दिएको छ । भोली शनिबार भएपनि राजस्व बुझ्ने सबै बैंकहरुको शाखा तथा एकाउण्ट पूरा समय खुला गर्न केन्द्रीय बैंकले यस्तो निर्देशन दिएको हो । चेक सटही लगायतको काम गर्ने क्लियरिङ हाउसलाई पनि शनिबार खोल्न राष्ट्र बैंकले निर्देशन दिएको छ । आर्थिक वर्ष २०७५/७६को पुस ... थप पढ्नुहोस्

पूर्वगभर्नरसहित ३ जनालाई भ्रष्टाचार मुद्दा, २ करोड बिगो दावी !

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गभर्नर डा. तिलकबहादुर रावलसहित ३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । राष्ट्र बैंकबाट अष्ट्रेलियामा १० रुपैयाँको ५ करोड थान पोलिमर नोट छपाई गर्दा भ्रष्टाचार गरेको आरोपमा पूर्व गभर्नर रावल, तत्कालीन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौड्याल र स्थानीय प्रतिनिधि हिमालयबहादुर पाँडेविरुद्ध अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ... थप पढ्नुहोस्

राष्ट्र बैंकको चेतावनीपछि बैंकरहरु डराए, जनताले घटायो ब्याजदर

काठमाडौं । नेपाल बैंकर्स संघको भद्र सहमती तोडिएपछि श्रृजना भएको ब्याजदर बढाउने प्रतिस्पर्धामा पूर्णबिराम लाग्ने संकेत देखिएको छ । बैंकर्स संघको नेतृत्वले खुट्टा कमाउँदा बैंकहरुबीच नै निक्षेप खोसाखोसको अवस्था आएको थियो । यसले आम लगानीकर्तालाई आन्दोलनमा उत्रन बाध्य बनायो । अर्थमन्त्री नै रनभुल्लमा पर्ने अवस्था श्रृजना गरायो । जुन जस्ता परिस्थितिहरु देखिए त्यो घाम जस्तै छ, सर्वविदितै छ । जसको कथा यहा... थप पढ्नुहोस्

विश्व बैंकको प्रतिवेदनमाथि अर्थमन्त्रीको बालहठ !

नेपालबहस टिप्पणी काठमाडौं । निजी क्षेत्रका मानिसहरु यही वातावरण कायम रहने हो भने नेपालमा व्यावसाय गर्नु असंभव झै हुने बताइरहेका बेला विश्व बैंकले हालै प्रकाशित गरेको डुईङ्ग बिजनेश प्रतिबेदन प्रतिवेदनले नेपालमा व्यावसायिक वातावरण खस्कदै गएको जनाएको छ । विश्व बैकंको डुईङ्ग बिजनेश प्रतिबेदन ( ब्यवसाय गर्ने वातावरण ) मा नेपाल १०५ स्थानबाट ११० मा झरेछ। भारत ३० स्थान माथि उक्लेर ७७ मा पुगेछ। चीन,भुटान,... थप पढ्नुहोस्

ओली सरकार गम्भीर आर्थिक संकटमा : चालु खाता घाटा रु. ८२ अर्ब पुग्यो !

काठमाडौं । दुई तिहाई बहुमतको वर्तमान ने क पाको सरकारले लिएको आर्थिक नीतिले प्रधानमन्त्री केपी ओलीको सपना चकनाचुर हुने लक्षण देखा परेको छ । "समृद्ध नेपाल सुखी नेपाली"को ओली नाराले पनि हावा खाने तथ्य नेपाल राष्ट्र बैंकको प्रतिवेदनले नै प्रष्ट्याईदिएको छ । राष्ट्र बैंकले हिजो आइतबार प्रकाशित गरेको यही असोज मसान्तसम्मको प्रतिवेदनले मुलुक गम्भीर आर्थिक संकटतर्फ उन्मुख भएको संकेत गरेको छ । मुलुकभित्र ... थप पढ्नुहोस्