fbpx
एनआरएनए

एनआरएनए अमेरिकाबाट भावी आईसीसी उम्मेदवारका प्रत्यासीहरु

अमेरिका । एनआरएनए अमेरिकाको सन् २०१९–२१ को कार्यकालका लागि चुनाव सकिए लगत्तै एनआरएनए आईसीसी चुनावको लागि भावी प्रत्यासीहरुको गृहकार्य सुरु भएको छ । महासचिवमा अमेरिकाबाट खगेन्द्र जिसी, सोनाम लामा उपाध्यक्ष, निवर्तमान अध्यक्ष केशब पौडेल, सचिवमा गौरी जोशी ,कोषाध्यक्षमा कुङ्गा शेर्पा, क्षेत्रीय संयोजकमा नबिन शेरचन, बेदराज बस्नेत, तथा विनोद तिवारी क्षेत्रीय उप संयोजकमा भिड्ने तयारी भईरहेको बताइएको छ ।... थप पढ्नुहोस्