विभागीय डर्बीमा पुलिस र एपीएफ भिड्दै

काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज 'मंगलबार'विभागीय डर्बीको खेल हुदैछ । लिगको १२ औ चरणको खेलमा दुुई विभागीय टिम एपीएफ र नेपाल पुलिस क्लब भिड्न लागेका हुन् । खेल एपीएफको हलचोक मैदानमा दिउँसो साढे २ बजे सुरु हुनेछ । उपाधि होडबाट बाहिरिसकेका दुुवै टोलीको लक्ष्य अंक तालिकामा सुधार गर्नेछन् । त्यसमा प्रतिष्ठाको लडाँई समेत जोडिएको छ । सोही कारण दुवै टोली जित निकाल्न सक्दो कोशिश गर... थप पढ्नुहोस्