fbpx
NS

परिवर्तन भयो किलोग्रामको परिभाषा, ७ मापन इकाइमध्ये चारको परिवर्तन

काठमाडौँ। नेपाल गुणस्तर तथा नापतौल विभागको आयोजनामा १४४औँ विश्व नापतौल दिवस मनाइएको छ। ‘अन्तर्राष्ट्रिय एकाइको प्रणाली मौलिकरूपमा उत्तम’ भन्ने मूल नाराका साथ सोमबार विभागको परिसर बालाजुमा दिवस मनाइएको हो। कार्यक्रममा विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विश्वभरि नापतौलमा एकरूपता ल्याउने उद्देश्यले उक्त दिवस मनाउँदै आएको जानकारी दिए। पछिल्लो समय विभागले विदेशमा उत्पादित कम्पनीका सामग्रीलाई प... थप पढ्नुहोस्