fbpx

‘देशको सबैभन्दा बलियो किल्ला जनता’

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले ‘राष्ट्रिय सुरक्षा नीति– २०७५’ को परिमार्जित मस्यौदा हिजो बुझ्ने बुझेका छन् । सो अवसरमा मुलुकभित्रको द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनामा नेपाली सेनाको भूमिका अतुलनीय रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रिय सुरक्षाको सबैभन्दा बलियो किल्ला जनता हो। यद्यपि राष्ट्र एकीकरणका क्रममा निर्माण भएको नेपाली सेनाले अन्तर्राष्ट्रिय शान्ति स्थापनार्थ ... थप पढ्नुहोस्