fbpx

नेपाल टेलिकमको दशैंमा अफरै अफर

अनलिमिटेड भ्वाइस तथा एसएमएस प्याक काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको महान चाड विजया दशमीको उपलक्ष्यमा दिने सेवा सुविधाहरु सार्वजनिक गरेको छ । टेलिकमले दशैंको अवसरमा अनलिमिटेड भ्वाइस तथा एसएमएस प्याक दिने घोषणा गरेको छ । अनलिमिटेड प्याक अन्तर्गत जीएसएम तथा सीडीएमए मोबाइलमा अनलिमिटेड भ्वाइस र अनलिमिटेड एसएमएस सेवा उपभोग गर्न सकिने छ । ६०० ब्यालेन्समा १५ दिन समयावधिको लागि प्रत्येक दिन २ जीबी प्... थप पढ्नुहोस्