fbpx

नर्सले उठाएका माग सम्बोधन नभए संघ पनि आन्दोलनमा

काठमाडौं । नेपाल नर्सिङ संघले नर्सिङ क्षेत्रको सुधारको माग राख्दै १२ दिनदेखि अनशनरत् नर्स जिता बरालको माग पूरा गर्न आग्रह गरेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघले नर्सहरुलाई तलबबिना नै काममा लगाउने प्रथाको अन्त्य गराउन सरकारसमक्ष आग्रह गरेको हो । नर्सिङ संघकी अध्यक्ष तारा पोखरेलले आन्दोलनरत् नर्सले उठाएका माग सम्बोधन नभए संघ पनि आन्दोलनमा उत्रने चेतावनी दिए । सरकारी कोटामा विदेश पढ... थप पढ्नुहोस्