fbpx

नापी नक्शामा नै छैन पासाङल्हामु सडकको रेखाङ्कन !

रसुवा । पासाङल्हामु राजमार्ग निर्माण भएको २३ वर्ष बितिसक्दा पनि अहिलेसम्म नापी नक्शामा सडकको रेखाङ्कन हुन सकेको छैन । नेपाली सेनाले विसं २०४२ मा त्रिशूली–सोम्दाङ सडक नामले निर्माण गरेको हाल पासाङल्हामु राजमार्गले ओेगटेका भूभागको स्वामित्व किसानका नामबाट लगत कट्टा गरी सडकका नाउँमा कायम गर्ने काम हुन नसक्दा सालबसाली तिरो तिर्न आफूहरू बाध्य भएको सडक क्षेत्रका बासिन्दाले गुनासो गरिरहेका छन । लामो समय... थप पढ्नुहोस्