fbpx

अनलाइन भुक्तानी र फछ्र्योट प्रणालीमा सुधार गर्न कोरियाले दियो सुझाव

काठमाडौं । अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धात्मक बन्न नेपालले अनलाइन भुक्तानी र फछ्र्योट प्रणालीमा सुधार गर्नुपर्ने दक्षिण कोरियाको केन्द्रीय बैंक र विश्वविद्यालयको अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकसँगको समन्वयमा ‘नेपालमा भुक्तानी र फछ्र्योट प्रणालीको विकासमा भएको अध्ययनबारे आज राजधानीमा भएको अन्तिम छलफल कार्यक्रममा अनुसन्धानकर्ताले यस्तो बताएका हुन् । नेपालको भुक्तानी प्रणाली कस्तो छ र... थप पढ्नुहोस्