fbpx

गर्मीसंगै काठमाडौंमा हैजाका बिरामी बढे

काठमाडौं । गर्मी बढेसंगै काठमाडौंलाई हैजाले छोएको छ । टेकूस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले त्यहाँ भर्ना भएका विरामीमा हैजाको किटाणु देखिएको प्रतिवेदन सार्वजनिक गरेको हो । अस्पतालका अनुसार बिरामीको दिसाको नमुना संकलन गरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग आस्पताल, टेकुको आफ्नै प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु दुवैमा परीक्षण गर्दा गत ... थप पढ्नुहोस्