fbpx

१०० जनामा ४० जना नागरिक वित्तीय पहुँचभन्दा बाहिर

काठमाडौं । मुलुकका ६० प्रतिशत नागरिकले वित्तीय सुविधा प्राप्त गरेका छन् । वाणिज्य बैंक, विकास बैंक, लघुवित्त संस्था तथा तिनका देशभरका ४ हजार ३२२ शाखाबाट वित्तीय सुविधा जनतालाई उपलब्ध भएको छ । नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले आयोजना गरेको वित्तीय क्षेत्रको अववस्था’ विषयक अन्तक्र्रियामा नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले आधुनिक समाजमा वित्तीय क्षेत्रको महत्व बढ्दै गएको बताए । आगाम... थप पढ्नुहोस्