fbpx

नेपालमा संस्कृत भाषा पढ्न पश्चिमा मुलुकबाट विद्यार्थी आउन चाहेका छन् : आचार्य

संस्कृत भाषाको अनुसन्धानमा अक्सफोर्डले सहयोग गर्ने काठमाडौं । विश्वका उत्कृष्ट १० विश्वविद्यालयमध्येको एक अक्सफोर्ड विश्वविद्यालयले नेपालमा रणनीति नै बनाएर पूर्वीय दर्शन एवं संस्कृतको अध्ययन अनुसन्धानमा सहयोग गर्ने भएको छ । मङ्गलबारदेखि राजधानीमा शुरु भएको अन्तर्राष्ट्रिय संस्कृत सङ्गोष्ठीमा आफ्ना विचार राख्दै अक्सफोर्ड विश्वविद्यालयमा संस्कृत प्राध्यापनरत नेपाली मूलका प्राध्यापक दिवाकर आचार्यले... थप पढ्नुहोस्