fbpx

अब देशभरिका नापी र मालपोत कार्यालय डिजिटल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले भ्रष्टाचार र घुसखोरी रोक्नका लागि देशभरिका नापी र मालपोत कार्यालयलाई डिजिटल बनाउने घोषणा गरेकी छिन् । रिपोटर्स क्लब नेपालले शुक्रबार काठमाडौमा आयोजना गरेको साक्षात्कारमा उहाले सेवाग्राहीको गुनासो सम्बोधन गर्ने उपाय भनेकै डिजिटल प्रणालीमा काम गर्ने÷गराउने भएको बताइन् । मन्त्री अर्यालले ४५ दिनभित्र नमुनाको रुपमा काठमाण्डौको ... थप पढ्नुहोस्