fbpx

सुकुम्बासी र भूमिहिनलाई सम्पतिको मालिक बनाएरै छाड्छु

काठमाडौं । भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले देशमा रहेका सुकुम्बासी , भूमिहिन र अब्यवस्थित जग्गा भएकाहरुलाई सम्पतिको मालिक बनाएरै छाड्ने दाबी गरेका छन् । आइतबार रुपन्देहीको सैनामैना नगरपालिकाले रुपन्देहीमा आयोजना गरेको जग्गा धनी दर्ता प्रमाण पूर्जी बितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन् । आगामी आर्थिक बर्षलाई सरकारले एक्सन बर्षको रुपमा ... थप पढ्नुहोस्