fbpx

मालपोत र नापी कार्यालयमा अब झन्झट बेहोर्नु पर्दैन : मन्त्री अर्याल

काठमाडौं । मालपोतमा हुने भिडभाड, सेवाग्रहीले झेल्नुपर्ने झन्झट र जनतालाई हुने सास्ती न्युनिकरण गर्ने भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्माकुमारी अर्यालले बताएकी छिन् । पाँच वर्षभित्रमा सुकुमबासी समस्या अन्त्य हुने उनले दाबी गरेकी छिन् । बिरुवा गाउँपालिका–१ मा स्याङ्जा र तनहूँको दुलेगौँडा जोड्ने मेङखोलामा निर्माण गरिएको मोटरेवल पुलको उद्घाटनका क्रममा मन्त्री अर्यालले भूउपयोग नीतिको क... थप पढ्नुहोस्