fbpx

सरकारले सुकुम्बासीका लागि नीति बनाइसकेको छ : मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सरकारले सुकुम्वासीका लागि योजना बनाइसकेको बताएकी छिन् । नापी विभागको ६३ औँ वार्षिकोत्सवका उपलक्ष्यमा आयोजित कार्यक्रममा उनले सहकारी र भूमि विभागमार्फत गरिबी घटाएर शूून्य बनाउने सरकारले योजना बनाएको जानकारी गराइन् । “अहिले हाम्रो लागि भूमि व्यवस्थापन चूनौतीपूर्ण बन्दै गएको छ”, उनले भनिन । उनले जनताको चाहनाअनुरुप सरकारले विभि... थप पढ्नुहोस्