एनसीसी बैंकको शेयर लिलामीमा उठाउने सुनौलो मौका

८ अर्ब चुक्ता पुँजी पुग्न करीब १ अर्ब बराबरको बोनस शेयर आवश्यक ! काठमाडौं । एनसीसी बैंकले निष्काशन गरेको ५० प्रतिशत हकप्रद शेयरमा आवेदकहरुको न्युन आवेदन परेपछि लिलाम सकार्नेहरुलाई मौका मिलेको छ । प्रारम्भिक तथ्यांक अनुसार बैंकको ६० प्रतिशत हकप्रद मात्र बिक्री भएको छ । लगभग ४० प्रतिशत सेयर भने अब लिलामीमा आउने छ । यसले बैंकको शेयरमा लगानी गरेर शेयरधनी बन्न चाहनेहरुका लागि सुनौलो मौका सृजना भएको छ ... थप पढ्नुहोस्