रुपन्देहीमा श्रीमान श्रीमती पक्राउ

रुपन्देही । अवैध लागुऔषधसहित बुधबार रुपन्देहीमा श्रीमान श्रीमती पक्राउ परेका छन् । भारतबाट अबैध लागुऔषध नेपाल भित्र्याएको आरोपमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका-२, का २५ वर्षीय ओमप्रकास हरिजन र उनकी श्रीमती २४ वर्षीया गोडिया हरिजन पक्राउ परेको प्रहरीले बताएको छ । सीमावर्ति क्षेत्र मेउडिहवाबाट पक्राउ परेका उनीहरुबाट प्रहरीले डाइजेपाम , फेनारगन र नुफीन बरामद गरेको छ । मोटरसाइकलको पछाडि बसेकी गोडिय... थप पढ्नुहोस्