fbpx

पाकिस्तानको शेयर बजारमा १७ वर्षयताकै गिरावट

एजेन्सी । पाकिस्तानी रुपैयाँको अवमूल्ययन बढ्दै जाँदा यसको ठूलो असर पाकिस्तानको शेयर बजारमा पनि देखिएको छ । गत शुक्रबार पाकिस्तानको शेयर सूचक ८ सय अकंले घटेको छ । बजारको उक्त गिरावट पछिल्लो १७ वर्षयताकै सबैभन्दा बढी भएको पाकिस्तानी समाचार संस्था डाउनले जनाएको छ । स्टक कम्पनीज एशोसिएसन अफ पाकिस्तान ईक्यापले पछिल्लो दुई दिनमा पाकिस्तानी मूल्य अवमूल्ययन बढ्दा शेयर बजार प्रभावित भएको भनेको छ । शुक्रब... थप पढ्नुहोस्