fbpx

‘सेन्टिमेन्ट क्याच’ गर्ने मोदीको रणनीति गलत : पाकिस्तानी प्रधानमन्त्री

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय काश्मिरी जनता पाकिस्तानसँग विवाद गर्न नचाहेपनि पाकिस्तान विरोधी ‘सेन्टिमेन्ट क्याच’ गर्न भारतीय राजनीतिक नेतृत्वले पटक– पटक समस्या चर्काउने गरेको बताएका छन् । उनले भारतसँगको तनाव नचर्काउने र शान्तिका लागि आफ्नो सेनाको नियन्त्रणमा रहेका भारतीय युद्धक विमानका चालकलाई शुक्रबार रिहा गर्ने बताएका छन् । बिहीबार संसदका दुबै सदनलाई संयुक्त सम्बोधन ग... थप पढ्नुहोस्

काश्मिरका पत्थरवाज र पृथकतावादी

पृथकतावादीहरूबाट पत्थरवाजहरूलाई प्रतिमहिना भा.रू. ७ हजारदेखि २० हजारसम्म मिल्ने गरेको  ◊ पी.के. बासुदेव ◊ काश्मिरको द्वन्द्व खासगरी भारत र पाकिस्तानबीचको भौगोलिक द्वन्द्व हो । यो सन् १९४७ मा विभाजनको लगत्तै शुरू भयो । यी दुई मुलुकले काश्मिर मामिलालाई लिएर १९९९ को कार्गिल कारवाहीका अतिरिक्त तीनवटा युद्ध लडिसकेका छन्, १९४७ मा, १९६५ र १९७१ मा । समग्र जम्मु र काश्मिरको अखण्ड राज्यलाई भारतले आफ्नो ... थप पढ्नुहोस्

पाकिस्तानले अफगानी सीमामा बार लगाउने

६ असार, काठमाडौं । पाकिस्तानी सेनाले सुरक्षाको समस्या देखाउँदै अफगानिस्तानसँगको सीमा क्षेत्रमा प्रवेशमा आवतजावतलाई सुरक्षित पार्ने अभियानस्वरुप सीमा क्षेत्रलाई स्पष्ट छुट्टाइने गरी छिट्टै बार लगाउने बताएको छ । मङ्गलबार सेनाद्वारा जारी विज्ञप्तिमा सीमा क्षेत्रलाई घेर्ने क्रममा पहिलो चरणअन्तर्गत बाजुर, मोहमन्द र खाइबर क्षेत्रमा बार लगाइने बताइएको छ । उक्त क्षेत्रबाट पाकिस्तान प्रवेश गरी पाकिस्... थप पढ्नुहोस्