pan-card

५ लाखको शेयर किन्दै हुनुहुन्छ ? आजबाट प्यान अनिवार्य चाहिने

काठमाडौं । दोस्रो बजारमा शेयर खरिद गर्न आजबाट (वैशाख २ गते) स्थायी लेखा नम्बर (प्यान) अनिवार्य चाहिने भएको छ । धितोपत्र बोर्डले गत २०७५ फागुन ३० गते एक विज्ञप्ती जारी गर्दै २०७६ वैशाख १ गतेबाट प्यान (PAN) अनिवार्य गर्ने जानकारी गराएको थियो । धितोपत्र बोर्डले सेयर कारोबारलाई व्यवस्थित बनाउन गत चैत १० गतेदेखि नै प्यान ऐच्छिक रुपमा लागू गरिसकेको थियो । तर आजबाट भने सेयर खरिद गर्दा प्यान अनिवार्य चाहि... थप पढ्नुहोस्

डलर साट्नका लागि प्यान अनिवार्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ हजारभन्दा धेरै अमेरिकी डलर सटहि सुबिधा लिन अनिवार्य रूपमा प्यान नम्बर चाहिने व्यवस्था गरेको छ । विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ संशोधन सहितको दफा १२ ले दिएको अधिकार प्रयोग गरि आफ्नो एकीकृत परिपत्र २०७४ संशोधन गर्दै यस्तो व्यवस्था गरेको राष्ट्र बैंकले जनाएको छ । निर्देशनमा भनिएको छ शिक्षा, आप्रवाशन र स्वास्थ्य प्रयोजनका लागि ५ हजार अमेरिकी डलरभन्दा बढी रकम सटही... थप पढ्नुहोस्