आज पहाडी भेगमा मेघ गर्जनसहित बर्षा र चट्याङ्गको संम्भावना

काठमाडौं । देशमा केही दिन सक्रिय प्रिमनसुनका कारण शनिबार देशका पहाडी भागमा मेघ गर्जनसहित बर्षा र चट्याङ्गको संम्भावना रहेको छ । शुक्रबार साझ मौसम विभागले जारी गरेको आगामि ३ दिनको मोसम जानकारी अनुसार आज देशका पहाडी भागमा साझतिर मेघगर्जनसहित बर्षा,हावाहुरी र चट्याङ्गको संम्भावना रहेको छ । विभागका अनुसार राति पनि पहाडी क्षेत्रमा आंशिक बदली तथा अरु ठाउँको मौसम सामान्यतया सफा रहने महाशाखाले उल्लेख गर... थप पढ्नुहोस्

काठमाडौं उपत्यकासहित देशका केही भागमा बर्षा !

काठमाडौं । केही दिनदेखि सक्रिय रहेको प्रिमनसुन बदली हुँदा अहिले काठमाडौं उपत्यकासहित देशका केही भागमा पानी परिरहेको छ । मौसम विभागले ३ दिन अघि सुचना जारी गर्दै देशका केही भागमा हावाहुरी, चट्याङ र मेघगर्जनसहित पानी पर्ने भएकाले सर्तकता अपनाउन आग्रह समेत गरेको हो । अहिले काठमाडौं आसपासका क्षेत्र र देशका पहाडी भू भागमा हावाहुरीसहित बर्षा भैइरहेको मौसम विभागले जानकारी दिएको छ ।... थप पढ्नुहोस्

समयमा पानी परेपछि गुहुँको उत्पादनमा वृद्धि

पर्सा । समयमा आकासे पानी परेपछि पर्सामा यसवर्ष गुहुँको उत्पादनमा उलेख्य वृद्धि भएको छ । बाली लाग्ने बेला पर्याप्त वर्षा भएको कारण गहँु उत्पादन राम्रो भएको किसानले बताएका छन् । गतवर्ष पर्सामा २२ हजार हेक्टर जग्गाबाट ७० हजार ४०० मैट्रिक टन गहुँ उत्पादन भएको तुलनामा यसवर्ष २६ हजार हेक्टर जग्गामा गरिएको खेतीबाट ९३ हजार ७०० मेट्रिक टन २३ हजार ३०० मेट्रिक टन भन्दा बढी गहुँ उत्पादन भएको कृषि ज्ञान केन... थप पढ्नुहोस्

आज देशका केही भागमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना !

काठमाडौं । आज देशको पूर्वी तथा मध्य भू–भाग लगायत पश्चिमका पहाडी भु–भागमा आंशिकदेखि सामान्य बदली र बाँकि भूभागमा मौसम सफा नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार देशको पूर्वी तथा मध्य भू–भागका थोरै स्थानमा र पश्चिमी पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ। त्यसैगरी देशको पूर्वी र मध्य पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली र बांकी भु–भ... थप पढ्नुहोस्

आज र भोलि देशका केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना

काठमाडौं । देशरभरिकै मौसम बदली भई आज र भोलि केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । गएरातिदेखि सक्रिय पश्चिमी वायुको प्रभावले आज देशभरिकै मौसम बदली भई पश्चिमका धेरै तथा पूर्व र मध्यका थोरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले बताए । यो प्रणाली अहिले पश्चिमबाट मध्यतिर सरिरहेकाले पश्चिम र मध्य क्षेत्रको मौसम बदली भएको उनले जानक... थप पढ्नुहोस्

उपत्यकासहित धेरैजसो भूभागमा पानी पर्ने सम्भावना

काठमाडौ । आइतबार दिउँसो उपत्यकासहित धेरैजसो ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् । धेरैजसो ठाउँको मौसम अहिले बद्ली भएको र दिउँसोपख पानी पर्ने सम्भावना रहेको मौसमविद मिनकुमार अर्यालले बताए । सुदूरपश्चिमका सबैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको उनले बताए । पश्चिमी वायुको प्रभावका कारण उच्च पहाडी तथा हिमाली भेगमा आइतबार हिमपातको पनि सम्भावना छ । केहीदिन यता काठमाडौको... थप पढ्नुहोस्

लम्बियो हिउँदे झरी : काठमाडौंमा बिहानैदेखि हल्का वर्षा !

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण मंगलबार पनि काठमाडौं सहित मध्य तथा पश्चिमका केही ठाउँमा पानी परिरहेको छ । काठमाडौंमा रातिदेखि बादल भरिएर बिहानैदेखि हल्का वर्षा भएको छ । मौसम धुम्मिएर बिहान काठमाडौं शहर अँध्यारो नै देखिएको छ । आज देशको मध्य र पश्चिमी भू-भागलगायत पूर्वी पहाडी भेगहरुमा आंशिक बदली हुँदै हल्का वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी भेगका केही स्थ... थप पढ्नुहोस्

नेपालमा हिँउँदे झरी लम्बिँदै, यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान !

काठमाडौं । भूमध्य सागरीय वायुको प्रभावले नेपालमा हिँउँदे झरी लम्बिँदै गएको छ । हिजो शनिबार मुलुकभरि नै झरी पर्यो । आइतबार आज मौसममा केही सुधार भएर धेरै भेगमा घाम लागे पनि भोलि सोमबारदेखि पुनः देशभरिकै मौसम प्रभावित हुने र झरी पर्ने पूर्वानुमान गरिएको छ । सोमबारदेखि हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात दोहोरिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । उनका अनुसार, ‘पश्चिमी... थप पढ्नुहोस्

पश्चिमी वायु सक्रिय : आज देशभर सामान्य बदली हुने सम्भावना !

काठमाडौं । पश्चिमी वायुको प्रभावले आगामी तीन दिनसम्म बद्ली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौमसविद् राजु प्रधानाङ्गले कमजोररुपमा विकसित भएको पश्चिमी वायुको प्रभावले बदलीसँगै हल्का वर्षा गराउने बताए । उक्त प्रणालीको प्रभाव आगामी शनिबारसम्म जारी रहने र आइतबारदेखि मौसममा सुधार आउने उनको भनाइ थियो । पश्चिमी वायुले तीन दिनसम्म देशैभर बदली र वर्षा गराएको थियो... थप पढ्नुहोस्

शनिबार पनि बिहानदेखि पानी पर्ने क्रम जारी, झरीको सम्भावना कम

काठमाडौं । देशका धेरै ठाउँमा शनिबार पनि बिहानदेखि नै पानी परिरहेको छ । केही ठाउँमा पानी पर्न रोकिए पनि शनिबार राति फेरि पानी पर्ने मौसमविद्ले जानकारी दिए । उनका अनुसार अब लगातार झरीको सम्भावना भने छैन । आज बिहान पनि देशका धेरै क्षेत्रमा पानी पर्ने तर दिउँसोदेखि मौसम खुल्दै छ । आइतबार भने देशभरकै मौसम सफा भइ घाम लाग्ने अनुमान गरिएको छ । यसैबीच पानी र हिमपात भएसँगै देशभरकै जनजीवन प्रभावित भएको छ ।... थप पढ्नुहोस्