fbpx

वाई.पी.जे.भी र आशिष पप्पु रोशन जेभीको ठेक्कामा परेको भिठ्ठामोड–जनकपुर सडक निर्माणमा ढिलाइ

काठमाडौं । महोत्तरीको सदरमुकाम जलेश्वरलाई भारतीय सीमा र धनुषाको जनकपुरसँग जोड्ने भिठ्ठामोड–जलेश्वर–जनकपुर सडकको निर्माण निर्धारित समयमा सम्पन्न नहुने भएको छ । सडक निर्माणमा लगातार आइपरेका अवरोधले निर्धारित समयमा काम सम्पन्न हुन नसक्ने जनकपुरस्थिनत हुलाकी सडक कार्यालयले जनाएको छ । कार्यालयले किन र के कारणले तोकिएको समयमा सडक निर्माण भएन भन्ने ठोस कारण चाहिँ बताएको छैन । नेपाल सरकार र निर्माण ... थप पढ्नुहोस्

ठेक्का ओगट्ने, समयमा काम नगर्ने पप्पु कन्स्ट्रक्सनलाई नेपाल सरकारको नयाँ ठेक्का !

विवादास्पद कम्पनीलाई ठेक्का रोक्न सक्ने ऐनको कार्यान्वयन किन भएन ? काठमाडौं । देशमा दर्जनौं पुल र सडक अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनले फेरि २ अर्ब रुपैयाँभन्दा बढीको सरकारी ठेक्का पाउने भएको छ । नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय भवन निर्माणका लागि टेन्डरमा सहभागी १२ कम्पनीमध्ये सबभन्दा कम दररेट प्रस्ताव गर्ने पप्पु छानिने निश्चित भएको हो । पुनर्निर्माण प्राधिकरणको सम्पदा संरक्ष... थप पढ्नुहोस्