fbpx
paracitamol

ट्याबलेटका खोलबाट देवाकृती बन्यो, प्रदर्शनीका लागि काठमाडौंमा राखियो

काठमाडौं । आफन्त बिरामी हुँदा प्रयोग हुने सिटामोल, ट्याबलेट तथा क्याप्सुलका पत्ता(खोल) तपाईं के गर्नुहुन्छ ? सिधै डष्टबिनमा पठाउनुहुन्छ होला, तर त्यही पत्ता उपयोगी हुन्छ भन्ने कुरा थोरैलाई मात्रै थाहा होला । एकजना भारतीय कलाकार वीमान नागले भने त्यही पत्तालाई प्रयोग गरी आकर्षक मूर्ति (देवदेवताका आकृती) बनाएर उदाहरणीय बनेका छन् । उनका यी मूर्तिहरु अहिले काठमाडौंको नेपाल कला परिषद्मा प्रदर्शनीमा राख... थप पढ्नुहोस्