निर्वाचनमा भएको जित सधैँका लागि होइन : कांग्रेस प्रवक्ता शर्मा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउन सत्तापक्ष र प्रतिपक्षबीच मिलेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । प्रवक्ता शर्माले प्रधानमन्त्री केपी ओलीलाई कांग्रेसको हारबाट पाठ सिकेर अघि बढन पनि आग्रह गरेका छन् । उनले निर्वाचनमा भएको जित ‘सधैँका लागि हो जस्तो’ भ्रममा नपर्न पनि प्रधानमन्त्री ओलीलाई सचेत गराएका छन् । बिही... थप पढ्नुहोस्