fbpx

प्रभु बैंकको परियोजना धितोमा ५ करोडसम्म कर्जा

काठमाडौं । प्रभु बैंकले सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । बैंकले उद्यमीलाई परियोजना धितोको आधारमा सहुलियत कर्जा उपलब्ध गराउन लागेको हो । बैंकले सरकारले कार्यान्वयमा ल्याएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी व्यवस्था बमोजिम उक्त ऋण दिन लागेको बताएको छ । कर्जा योजनाअन्तर्गत व्यावसायिक कृषि, शिक्षित युवा बेरोजगार, वैदेशिक रोजगारीबाट फर्केका युवा, दलितका लागि कर्जा र उच्च र प्राविधिक ... थप पढ्नुहोस्

पहिलो पटक रुकुममा प्रभु बैंकको एटिएम सेवा

रुकुम पूर्व । जिल्लामै पहिलो पटक एटिएम सेवा सञ्चालनमा ल्याइएको छ । प्रभु बैंकको शाखाले रुकुमकोटमा एटिएम सेवा सञ्चालनमा ल्याएको हो । एटिएम सेवा सञ्चालनमा आएसँगै स्थानीय नागरिक खुशी भएका छन् । आवश्यक परेको खण्डमा जतिखेर पनी एटिएममार्फत पैसा निकाल्न सकिने भएकाले कारोवारमा सहज हुने स्थानीयवासी सुस्मिता कार्कीले बताए । बैंकले एटिएम सेवा सञ्चालनमा नल्याउँदासम्म कार्यालय समयमा मात्र सेवाग्राहीलाई सेवा ... थप पढ्नुहोस्