कर्मचारी आन्दोलन : सत्तारुढ ने क पा आफैँले खनेको खाडलमा !

दुईतिहाई मतको सरकारलाई ‘स्थायी सरकार’ले यसरी असफल बनाइरहेछ ◊  माया श्रेष्ठ / नेपालबहस डेक्स ◊ “हामीसँग दई हातमा एकएक वटा बम छन्, एउटा हातमा कर्मचारीरुपी बम र अर्को हातमा मजदूर नामको बम । यी दुई बम हानेर हामी यो सरकारलाई ३० दिन देख्न दिनेछैनौँ.....” २०४८ सालमा पुनःस्थापित प्रजातन्त्रपछि पहिलो आमनिर्वाचनबाट बनेको गिरिजाप्रसाद कोइराला प्रधानमन्त्रीत्वको सरकारलाई २९ दिनपनि टिक्न नदिने उक्त घोषणा गर... थप पढ्नुहोस्

ने क पा नेताहरु डुबेपछि तातोपानी कुण्डमा भीड बढ्यो

गलेश्वर । प्राकृतिक चिकित्सामा विश्वास गर्नेहरूका लागि म्याग्दीमा रहेका प्राकृतिक तातोपानीका कुण्डहरू बरदान सावित भएका छन् । कात्तिक अन्तिमसाता पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापा सपरिवार तातोपानी कुण्डमा डुबेर फर्किएपछि देशभित्र र बाहिर सिङ्गा तातोपानीको चर्चा बढेको छ । खास गरेर बाथ, ग्याष्टिक, चर्मरोग तथा नशासम्बन्धी रोग, सड्केको... थप पढ्नुहोस्

पूर्व माओवादी ‘हाई–कमाण्ड’का नेताको चीन भ्रमण संयोग कि योजना ?

काठमाडौं । पूर्व माओवादीका उच्चस्तरीय नेताहरुको चीन भ्रमणले राजनीतिक वृत्तमा तरंग सृजना गरेको छ । उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व प्रधानमन्त्री एवंम नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का प्रभावशाली नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले यसै साताभित्र चीन भ्रमण गर्ने भएका छन् । नेकपाका अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठ अहिले चीन भ्रमणकै क्रममा रहेका छन् । आजै मात्र उपराष्ट्रपति पुनले औपचार... थप पढ्नुहोस्