आजबाट संसद्को हिउँदे अधिवेशन सुरु, दलका शीर्ष नेताले सम्बोधन गर्ने

काठमाडौं । संघीय संसद्को अधिवेशन बुधबार सुरु हुँदैछ । दोस्रो अधिवेशन अन्त्य भएको तीन महिनापछि हिउँदे अधिवेशन सुरु हुन लागेको हो । विधेयक अधिवेशनका रूपमा परिचित यो अधिवेशन कार्यसूचीका हिसाबले महत्वपूर्ण दायित्वका साथ सुरु हुँदैछ । संघीय संसद्को अधिवेशन सुरु भएको पहिलो एक वर्षभित्र संविधानसँग बाझिएका कानुन परिमार्जन गर्नुपर्ने जिम्मेवारी सदनसमक्ष छ । सरकारले शुक्रबारमात्र संविधानसँग बाझिएका ५५ वटा... थप पढ्नुहोस्