fbpx
Parliment-samsad-pratinidhi

गुठी विधेयक विरुद्ध कांग्रेस सांसदहरुको आपत्ती, फिर्ता लिन सरकारसँग माग !

काठमाडौँ । प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठी विधेयक तत्काल फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल र नेपालीको अस्तित्व नै धरापमा पार्नेगरी गुठी विधेयक ल्याइएको र राष्ट्रीय अखण्डतालाई नामेट पार्न नहुने भन्दै नेपाली कांग्रेसका सांसदहरुले आपत्ती ब्यक्त गरे । सभाको बैठकमा बोल्दै कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले गुठी विधेयकको विरुद्धमा सडकमा चले... थप पढ्नुहोस्