fbpx

गोली प्रहार गरी आफ्नै दाइको हत्या

पर्सा । पर्सामा भाइले गोली प्रहार गरी आफ्नै दाइको हत्या गरेका छन् । जिल्लाको जिराभवानीपुर गाउँपालिका– १ पलुवामा ३८ वर्षीय भाइ शेख सेरामुद्दिनले दाइ ४८ वर्षीय शेख फरुकलाई पेस्तोलबाट गोली प्रहार हत्या गरेका हुन् । घरायसी विवाद हुँदा भाइले दाइको छातीमा गोली प्रहार गरेको प्रहरीले जानकारी दिएको छ । गोली लागेर गम्भिर घाइते भएका उनको उपचारका लागि काठमाडौंस्थित शिक्षण अस्पताल ल्याउने क्रममा मृत्यु भएको ह... थप पढ्नुहोस्

समयमा पानी परेपछि गुहुँको उत्पादनमा वृद्धि

पर्सा । समयमा आकासे पानी परेपछि पर्सामा यसवर्ष गुहुँको उत्पादनमा उलेख्य वृद्धि भएको छ । बाली लाग्ने बेला पर्याप्त वर्षा भएको कारण गहँु उत्पादन राम्रो भएको किसानले बताएका छन् । गतवर्ष पर्सामा २२ हजार हेक्टर जग्गाबाट ७० हजार ४०० मैट्रिक टन गहुँ उत्पादन भएको तुलनामा यसवर्ष २६ हजार हेक्टर जग्गामा गरिएको खेतीबाट ९३ हजार ७०० मेट्रिक टन २३ हजार ३०० मेट्रिक टन भन्दा बढी गहुँ उत्पादन भएको कृषि ज्ञान केन... थप पढ्नुहोस्

हावाहुरी प्रभावितलाई ग्लोबल आइएमईले दियाे भाँडाकुँडा राहत

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बारा र पर्साका हावाहुरीबाट प्रभावितका लागि राहत वितरण गरेको छ । बैंकले बारा जिल्लाका ५० घरपरिवारलाई भाँडाकुँडा, थाल–कचौरा, झुल, लगायतका सामाग्री वितरण गरेको जानकारी दिएको छ । हावाहुरी र असिना पानीबाट घरबार बिहीन भएकाहरुको जीबनयापनमा सहज होस् भन्ने उद्धेश्यले बैंकले उक्त बिभिन्न सामाग्रीहरु उपलब्ध गराएको जनाएको छ । ग्ल... थप पढ्नुहोस्

बारा पर्सा हावाहुरी : प्रभावित गाउँहरू उजाड, पीडित अन्योलमा !

काठमाडौं । आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरीले बारा र पर्साका प्रभावित ठाउँ उजाड देखिएका छन् । यतिबेला हावाहुरीमा परि आफन्त गुमाएकाहरू घरमै रोइरहेका छन् । पुरैनियासहित अति प्रभावित बाराको फेटा, भरवलिया, र चैनपुरमा मानिसहरू अब के खाने र के लगाउने भन्ने अन्योलमा परेका छन् । गाउँमा भित्र्याउने बेला भएको गहुँ सबै असिनापानीले नष्ट गरेको छ। मानिसहरूले रातभरी डरका कारण सुत्नसम्म पाएका छैनन् । ... थप पढ्नुहोस्

हावाहुरी : नेकपाका अध्यक्ष दाहालद्धारा दुःख व्यक्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी  'नेकपा'का अध्यक्ष पुष्पकमल दाहालले हावाहुरीबाट मृत्यु भएका र घाइते भएकाहरु प्रति दुःख व्यक्त गरेका छन्। आइतबार साँझ बारा र पर्सा जिल्लाका विभिन्न स्थानहरुमा हावाहुरीबाट मृत्यु भएका र घाइते भएकाहरु प्रति समवेदना व्यक्त गर्दै दुःख व्यक्त गरेका हुन् । उनले समवेदना व्यक्त गदै मृतक परिवार तथा हावाहुरीबाट घरबारबिहीन परिवारहरुमा उचित क्षतिपूर्ति र घाइतेहरुको निःश... थप पढ्नुहोस्

हावाहुरी : मृतकका परिवारलाई तीन लाख दिने प्रदेश सरकारको निर्णय

धनुषा । गएराती हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश नं २ को मन्त्रिपरिषद्ले गहिरो दुःख प्रकट गरेको छ । साेमाबार 'आज' बिहानै बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई रु तीन लाख तत्कालिन राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ । आइतबार राती बारा र पर्साका विभिन्न ठाउँमा असिनापानीसँगै आएको हावाहुरीबाट हालसम्म ७० भन्दा बढीको मृत्यु भएको छ । कलैया, वीर... थप पढ्नुहोस्

बारामा हावाहुरीको कहर : २५ जनाको मृत्यु, ४०० भन्दाबढी घाइते !

बारा । चैत महिनाको दोस्रो साता नबित्दै पर्सा र बारामा हावाहुरीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ। आइतबार साँझ करिब साढे सात बजे एक्कासी आएको हावाहुरीका कारण चारसय जना भन्दाबढी घाइते भएको बारा प्रहरीले जानकारी दिएको छ । साँझ एक्कासी असिनापानीसहित आएको हावाहुरीका कारण धेरै घाइते भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन। क्षति धेरै भएकाले मृतक र घाइतेको संख... थप पढ्नुहोस्