fbpx
नेपाली कांग्रेस

काङ्ग्रेसद्वारा आचार्यको निधनमा दुःख व्यक्त

पर्वत । नेपाली कांग्रेस पर्वत पार्टीका पूर्व सचिव सोमलाल आचार्यको निधनमा दुःख व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी गत वैशाख २५ गते निधन भएका आचार्यप्रति दुःख व्यक्त गरेका छन् । नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रियतापूर्वक सहभागी भएका आचार्य २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा जेल समेत परेका थिए ।     कांग्रेसले नेपालको लोकतान्त्रिक आन्द... थप पढ्नुहोस्