fbpx
hari-prabha-khadgi

उपमेयर खड्गीको उपस्थितिमा सडकमा बृक्षारोपण

काठमाडौं । अस्तव्यस्त र खण्डहर झैं जसोतसो संचालनमा रहेको तिलगंगाबाट गुह्येश्वरी निस्कने दुई जंगलबीचको बाटो अब सदाका लागि  बन्द भएको छ । पशुपति क्षेत्र विकास कोषले बन्द गरेको बाटोमा (तिलगंगा–ताम्रगंगा सडक) स्थानीयले वृक्षारोपण गरेका छन् । बन्द सडकमा योजनावद्ध रुपमा हरियाली कायम गर्न माग गर्दै उनीहरुले वृक्षारोपणकाे थालनी गरेका हुन । तर सधैंका लागि यो बाटो बन्द गरेपछि कागेश्वरी मनहरा नगरपालिका र त्... थप पढ्नुहोस्