fbpx

हेर्नुहोस्, पशुपतिनाथ प्रवेश गर्ने तीन मार्ग, बिहान ३ बजे देखि बेलुका ८ बजेसम्म ४ वटा ढोका खुल्ला रहने

काठमाडौ । हरितालिका (तीज) का अवसरमा आज पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्न आउने भक्तजनका लागि तीनवटा मार्गको व्यवस्था गरिएको छ । मित्रपार्क–गौरीघाट–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्रवेश गरी रुद्रगाडेश्वर नयाँ फलामे भ¥याङ हुँदै कैलाश दक्षिणस्थित जुत्ताचप्पल कक्षबाट फर्कने व्यवस्था मिलाइएको छ । जयबागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्यमठ दक्षिण हुँदै फलामेपुल पश्चिम स... थप पढ्नुहोस्