fbpx

माइतीघरमै घन्कियो ‘लुट्न सके लुट’ [फोटो फिचर]

काठमाडौं । नेपाली लोक दोहोरी गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट’ लाई फेरि सार्वजनिक स्थलमा बजाएर छमछमी नाचिएकाे छ । आइतबार साँझ माइतीघर मण्डलामा युवाहरूले अभिव्यक्ति स्वतन्त्रता रक्षा गर्न गायक पशुपति शर्माको गीत सार्वजनिक स्थलमा बजाएर छमछमी नाचेका हुन् । स्वतन्त्र नागरिकको आयोजनामा गरिएकाे साे कार्यक्रममा अभिव्यक्ति स्वतन्त्रता रक्षा गर्न 'लुट्न सके लुट कान्छा' बजाएर युवाहरु स्वस्फुत रु... थप पढ्नुहोस्

सरकार हल्लाउने ‘लुट्न सके लुट कान्छा’ गीत गायक शर्माले किन हटाए ?

काठमाडौं । नेपालको पछिल्लो राजनीतिक परिवेशलाई व्यंग्य गर्दै चर्चित लोकदोहोरी गायक पशुपति शर्माले सार्वजनिक गरेको नयाँ गीत ‘लुट्न सके लुट कान्छा, अरू देशमा पाइन्दैन नेपालमै हो छुट’ युट्यूबबाट हटाएका छन् । स्रोतका अनुसार गायक शर्माले सत्तारुढ दल नेकपा निकट युवा संघको दबाबमा गीत हटाएको निकट स्रोतले बताएको छ । गीत भाइरल भएपछि नेकपा कार्यकर्ताहरूले सामाजिक सञ्जालमा पशुपति शर्मा बहिस्कार अभियान चलाएका... थप पढ्नुहोस्