‘टुटल’ र ‘पठाओ’ को अवैध धन्दा, निजी सवारीसाधन नियन्त्रणमा लिँदै प्रहरी

काठमाडौं । कानुनको उल्लंघन गर्दै भाडामा प्रयोग भएका रातो नम्बर प्लेटका मोटरसाइकल तथा स्कुटरलाई ट्राफिक प्रहरीले कारबाही सुरु गरेको छ । ‘पठाओ’ र ‘टुटल’का नाममा कानुनविपरित दुईपाङ्ग्रे सवारीसाधन भाडामा प्रयोग हुँदै आएका छन् । कानुनविपरित सञ्चालन भएका त्यस्ता सवारी नियन्त्रणमा लिन थालिएको ट्राफिक प्रहरीले जनाएको छ । बंगलादेशी कम्पनीले सञ्चालन गरेको पठाओ र टुटलले यस्तो अवैध कार्य गरिरहँदा यातायात व्य... थप पढ्नुहोस्