fbpx

रिना हत्या प्रकरणमा मोरङको पथरी बजार पूर्णरूपमा तनावग्रस्त !

मोरङ । मोरङको पथरी शनिश्चरेमा ७ वैशाखमा मृत फेला परेकी रिना बस्नेतको मृत्युको विषयलाई लिएर आन्दोलित बनेको स्थानीय र प्रहरीबीच पुनः झडप भएको छ । दिउँसो झडपहुँदा हवाइ फायर गरेको प्रहरीले पुनः दुई बजे हवाइ फायर गरेको छ । स्थानीयले विरोध गर्न छाडेका छैनन् भने प्रहरीले पनि अवस्था नियन्त्रणमा लिन बेलाबेला हवाइ फायर गरिरहेको छ । रिनाको मृत्युबारे सत्यतथ्य छानविन र दोषीमाथि कारबाहीको माग गर्दै आन्दोलि... थप पढ्नुहोस्