fbpx

मुलुकी ऐन विरुद्ध महासंघद्धारा दोस्रो चरणको दबाबमूलक कार्यक्रम घोषणा

काठमाडौं । नेपाल पत्रकार महासङ्घले यही भदौ १ गतेदेखि लागू भएको मुलुकी 'फौजदारी' संहिता मुलुकी 'देवानी' संहितालगायतका ऐनमा रहेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कानूनी प्रावधान संशोधनका लागि भन्दै दोस्रो चरणको दबाबमूलक कार्यक्रम घोषणा गरेको छ । महासङ्घले आज एक विज्ञप्तिमार्फत आगामी असोज १० गतेदेखि कात्तिक १५ गते सम्मका लागि विभिन्न कार्यक्रम घोषणा गरेको छ । महासङ्घले सञ्चार तथा सू... थप पढ्नुहोस्