fbpx

डियागो म्यारोडोना, लियोनेल मेस्सी भन्दा उत्कृष्ठ फुटबलर

काठमाडौं । ब्राजीलियन लेजेन्ड पेलेले अर्जेन्टिनाका डियागो म्यारोडोना, लियोनेल मेस्सी भन्दा उत्कृष्ठ फुटबलर रहेको बताएका छन् । फोल्हा द साओ पाउलो पत्रिकाको लागि दिइएको अन्तर्वार्तामा पेलेले सो कुरा बताएका हुन् । पेलेले भने, मेरे लागि म्याराडोना सधै उत्कृष्ठ खेलाडी मध्ये एक हुन् । मेसो नाम विश्वका टप -३ फुटबलरमा समावेश रहेको छ । बार्सीलोनाको तर्फबाट खेल्ने मेस्सी संसारका बेस्ट फुटबलरको लागि ५ पट... थप पढ्नुहोस्